Organic Farming: An Eco-Friendly Way to Sustainable Agriculture

बुढाघरे November 04, Organic Farming is defined as the production system, which avoids or largely excludes the use of synthetically compounded fertilizers, growth regulators, pesticides and livestock feed additives. Organic farming mostly relies upon crop rotation, animal manures, legumes, green manures, crop residues, off- farm organic wastes, mechanical cultivation mineral bearing rocks and several otherContinue reading “Organic Farming: An Eco-Friendly Way to Sustainable Agriculture”

भविष्यका कर्णधार विधार्थी माथी नलगाईयोस सत्ताको गैरजिम्मेवारको काँडेतार ?

पोखरा, कात्तिक ०३।✍️रोशन ढकाल विश्वभर महामारी रूपमा फैलिएको कोभिड- १९ भाइरस को कारणले आज विश्व उम्कन सकेको छैन। यसको औषधि पत्ता लगाएको भनिए पनि दिनहुदिन संक्रमितको अवस्था नाजुक हुँदै अकालमा मर्नु परेको कुरा हामी सबैलाई आबगत् नै छ। यसबाट सम्पूर्ण जनताहरू आक्रान्त भएका छन्। विभिन्न सरोकारवालाहरु जनताको स्वास्थ्यमा गम्भीर नभए कुनैपनि राष्ट्र लाई ठुलो क्षतिContinue reading “भविष्यका कर्णधार विधार्थी माथी नलगाईयोस सत्ताको गैरजिम्मेवारको काँडेतार ?”

सन्त डा.केसी माथी क्षयिकरणको नियती बोकेको सत्ता ~ खगेस चन्द

पोखरा, असोज २२। डा.गोबिन्द केसि को बेडमा झुन्डाएको प्लेकार्डमा लेखिएको छ-“दुर दराजमा  मेडिकल शिक्षा  खोइ??”यो प्रश्नको जबाफ सरकारले दिन नसकेर नाजबाफ भएको छ, अझै भन्ने नै हो भने निरही भएर कानमा तेल हालेर सुतेको छ। राज्यले उठाउनुपर्ने मुद्दाहरु डा. केसिले उठाउनुभएको छ र जनताका लागि उहाँ कठिन बाटोमा हिड्दै हुनुहुन्छ। बिगत आठ बर्षदेखि चिकित्सा शिक्षाContinue reading “सन्त डा.केसी माथी क्षयिकरणको नियती बोकेको सत्ता ~ खगेस चन्द”

गणतन्त्र : पार्वती र चण्डाल्नीको कथा

यतिबेला देश कोरोना भाईरस कोभिड १९ को संक्रमण बाट मात्र संत्रासमा छैन जातिय बिभेदको कारण सामुहिक हत्याको घटनाले पनि संन्नटा छाएको छ। प्रजातन्त्र ,बहुदल ,लोकतन्त्रका लागि संघर्ष गर्दै जाँदा हामीले आज लैंगिक, जातीय लगायत विविध प्रकारका विभेद हटाएर सामाजिक न्याय स्थापित गर्ने संविधान ल्याइसकेका छौँ । फलस्वरूप आएको गणतन्त्रको १३ औं दिवश मनाउदै गर्दा उक्तContinue reading “गणतन्त्र : पार्वती र चण्डाल्नीको कथा”

Design a site like this with WordPress.com
Get started