
पुस २ बिहिवार ०७७, पोखरा

सरकारले कोभिड-१९ को नियन्त्रणमा जस्तो हेलचक्राई कोभिड–१९ विरुद्धको खोप खरिद गर्नका लागि नगरोस जतिसक्दो छिटो खोप खरिद गर्ने प्रक्रिया सुरु गरोस। भन्दै सरकारलाई थप जिम्मेवार र जवाफदेही बन्न नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवंम बिदेश जनसम्पर्क समिति प्रमुख गोबिन्द भट्टराईले सामाजिक सञ्चालन टुइटरमा टुइट गर्दै अवगत गराएका छ्न।
चर्चित पत्रकार जिवराम भण्डारीले भट्टराई संग लिएको पछिल्लो अन्तर्वता https://www.youtube.com/embed/Wv19As-eNZ8
प्रखर बक्ता र प्रभावसाली नेताको रुपमा परिचित भट्टराई जनताको पक्षमा समसामायिक परिस्थिति को विभिन्न माध्यम बाट आफ्नो उपस्तिथि जनाउदै आएका सक्रिय नेता हुन।
देशमा लकडाउन हुदा, कोरोना कहरमा पिल्सिएका जनताको पक्षमा, बिदेशमा अलपत्र परेका जनताको पक्षमा सरकारलाई खबरदारी गर्दै भट्टराई द्वार गरिएका केहि टुइट
• कोरोनाको कहरका कारण विदेशबाट बाध्यताबस नेपाल फर्कीरहेका मानिसहरूबाट सर्वोच्च अदालतको आदेशलाई धोती लगाउदै चर्को हवाई भाड़ा असुल्नेहरूलाई करबाही गर्न सक्ने कुनै निकाय होला हम्रो देशमा?
• कोरोनाको कहरका कारण विदेशबाट बाध्यताबस नेपाल फर्कीरहेका मानिसहरूबाट सर्वोच्च अदालतको आदेशलाई धोती लगाउदै चर्को हवाई भाड़ा असुल्नेहरूलाई करबाही गर्न सक्ने कुनै निकाय होला हम्रो देशमा ?• साथिहारूले ऋण खोजेर टिकट किनेको भन्नु हुन्थ्यो तर सरकारले नया नियम ल्यायो । अबत टिकट मात्रै भएर नेपाल आउन नपाईने भयों सात दिन होटलमा बस्ने खर्चको पनि ग्यरेन्टी गर्न पर्ने भयों । यसैसाई भनिन्छ दुईतिहाई सरकारको उध्दार अभियान ।
• सर्बोच्च अदालतको आदेशको अबज्ञा गर्दै यो गरिबमारा सरकारले निर्णय गर्यो अब उप्रान्त कोभड-19 का बिरामीहरूको उपचार सरकारले गर्ने छैन। यो महामारीमा पनी सहयोग नगर्ने सरकार देशलाई किन चाहियो।
• आज प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउनु भए छ तर भोको पेट भर्नका लागि कुन निकायमा सम्पर्क गर्नु पर्ने हो भन्ने चाही भन्नु भएनछ ।
हालै राष्ट्रपतिद्वार सार्वजनिक अध्यादेश फिर्ता लिएको प्रसंगमा ब्याङ्गे गर्दै “नेकपाको दुईतिहाई सरकारले किर्तिमान नै क़ायम गर्यो त बिधेक ल्यउनेर फिर्ता गर्नेमा त !” सामाजिक सञ्जाल टुइटरमा टुईट गर्नु भएको छ।
काङ्ग्रेसमा राम्रो पक्कड जमाएका भट्टराई नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष समेत हुन।
Tags:गोबिन्द भट्टराईनेपाली काङ्ग्रेस
YOU MAY LIKE THESE POSTS
5/random/post-list
TOTAL POST VISITOR
KHABAR SANDARBHA
SEARCH THIS BLOG
POPULAR POSTS

लाहुरेको रोजाईमा दैलो, पुन: स-परिवार आउने
December 13, 2020

बिरोध प्रदशन प्रभावकारी बनाउन गण्डकी प्रदेश संयोजक महामन्त्री भट्टराईको आह्वान
December 13, 2020

नागरिक समाज कास्किको सातौं अधिवेशन सम्पन्न
SUBSCRIBE US
LABELS
RANDOM POSTS
3/random/post-list
RECENT IN SPORTS
3/Sports/post-list
BLOG ARCHIVE
POPULAR POSTS

रहेन्न चारतारे झण्डा साईकलमा फहरायर हिड्ने पोख्रेली नेता दुर्गादत्त भट्टराई
November 17, 2020

दैलोमानै पुर्याएर सेवा दिदै दैलो फुड बक्स
November 09, 2020

सहि किर्ते गर्न कर्मचारीलाई कार्वाहीको माग गर्दै नेपाली काङ्ग्रेस पोखरा ३१
November 09, 2020
Copyright (c) 2020 khabar sandarbha All Right ResevedCreated By Bibekprz | Powered By Blogger
