सवारी साधन दुरुपयोग गरेको भन्दै नेविसंघ पोविले नियन्त्रण पश्चात् कार्वाहिको माग

कात्तिक,१३,पोखरा पोखरा बिश्वबिद्यालयका पुर्वकर्मचारीले आफ्नो कार्यकाल सकिएपछि पनि कार्यकाल बखत प्रयोग गरिरहेको सवारी साधन दुरुपयोग गरेको भन्दै नेविसंघ पोखरा बिश्वबिद्यालययले कारवाहीको माग गरेको छ। नेविसंघ विद्यार्थी नेता डिफान भुजेलका अनुसार पोखराबिश्वबिद्यालयका अन्तराष्ट्रीय केन्द्रका पूर्व कार्यकारी निर्देशक टेक बहादुर क्षेत्रीले आफ्नो कार्यकाल सकिएपछि पनि कार्यकाल बखत प्रयोग गरिरहेको मोटरसाइकल बिश्वबिद्धालयलाई फिर्ता नदिएको भन्दै सो सवारी साधनContinue reading “सवारी साधन दुरुपयोग गरेको भन्दै नेविसंघ पोविले नियन्त्रण पश्चात् कार्वाहिको माग”

Create your own website, free on WordPress.com.Create your own website.
Start free