आर्मीनीया-अजरबैजान द्वन्द्व: पैसाको लोभमा बिनातालिम युद्ध गर्न लगिएका एक सिरियाली युवकले जे भोगे -BBC NEWS

‏मोहम्मद इब्राहिम बीबीसी अरेबिक ९ अक्टोबर २०२० “हामी लडाइँ गर्न जाँदैछौँ भन्ने मलाई थाहा थिएन,” अब्दुल्ला (नाम परिवर्तन) ले एउटा सन्देश पठाउने एपमार्फत् मलाई भने। हाम्रो कुराकानी अनियमित र अस्वाभाविक छ। एकजना पत्रकारसँग आफू सम्पर्कमा रहेको आफूभन्दा माथिकाले थाहा पाए के गर्लान् भनेर उनी त्रसित छन्। “उनीहरूले २,००० डलर दिएर अजरबैजानको सीमास्थित सैन्य शिविरको सुरक्षाकाContinue reading “आर्मीनीया-अजरबैजान द्वन्द्व: पैसाको लोभमा बिनातालिम युद्ध गर्न लगिएका एक सिरियाली युवकले जे भोगे -BBC NEWS”

सन्त डा.केसी माथी क्षयिकरणको नियती बोकेको सत्ता ~ खगेस चन्द

पोखरा, असोज २२। डा.गोबिन्द केसि को बेडमा झुन्डाएको प्लेकार्डमा लेखिएको छ-“दुर दराजमा  मेडिकल शिक्षा  खोइ??”यो प्रश्नको जबाफ सरकारले दिन नसकेर नाजबाफ भएको छ, अझै भन्ने नै हो भने निरही भएर कानमा तेल हालेर सुतेको छ। राज्यले उठाउनुपर्ने मुद्दाहरु डा. केसिले उठाउनुभएको छ र जनताका लागि उहाँ कठिन बाटोमा हिड्दै हुनुहुन्छ। बिगत आठ बर्षदेखि चिकित्सा शिक्षाContinue reading “सन्त डा.केसी माथी क्षयिकरणको नियती बोकेको सत्ता ~ खगेस चन्द”

Create your own website, free on WordPress.com.Create your own website.
Start free