सवारी साधन दुरुपयोग गरेको भन्दै नेविसंघ पोविले नियन्त्रण पश्चात् कार्वाहिको माग

कात्तिक,१३,पोखरा पोखरा बिश्वबिद्यालयका पुर्वकर्मचारीले आफ्नो कार्यकाल सकिएपछि पनि कार्यकाल बखत प्रयोग गरिरहेको सवारी साधन दुरुपयोग गरेको भन्दै नेविसंघ पोखरा बिश्वबिद्यालययले कारवाहीको माग गरेको छ। नेविसंघ विद्यार्थी नेता डिफान भुजेलका अनुसार पोखराबिश्वबिद्यालयका अन्तराष्ट्रीय केन्द्रका पूर्व कार्यकारी निर्देशक टेक बहादुर क्षेत्रीले आफ्नो कार्यकाल सकिएपछि पनि कार्यकाल बखत प्रयोग गरिरहेको मोटरसाइकल बिश्वबिद्धालयलाई फिर्ता नदिएको भन्दै सो सवारी साधनContinue reading “सवारी साधन दुरुपयोग गरेको भन्दै नेविसंघ पोविले नियन्त्रण पश्चात् कार्वाहिको माग”

दशैँ तिहारमा फजुल खर्च रोक्न वित्तीय साक्षरता ~ सागर पौडेल

✍️सागर पौडेल   POSTED ON : कात्तिक ६, २०७७ (१२:०४ PM) नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक विशेषतायुक्त राष्ट्र हो। विश्वको सबैभन्दा पुरानो धर्मको रूपमा मनिने हिन्दु धर्म जुन नेपालको कुल जनसंख्या मध्य ८१.३ प्रतिशत हिन्दु धर्मावलम्बीहरु रहेका छन्। नेपाल एक धर्म निरपेक्ष राज्य हो। नेपाली तथा हिन्दु धर्मावलम्बीहरुको महान् चाडको रूपमा दशैँ र तिहारलाई नै लिने गर्दछन्Continue reading “दशैँ तिहारमा फजुल खर्च रोक्न वित्तीय साक्षरता ~ सागर पौडेल”

भविष्यका कर्णधार विधार्थी माथी नलगाईयोस सत्ताको गैरजिम्मेवारको काँडेतार ?

पोखरा, कात्तिक ०३।✍️रोशन ढकाल विश्वभर महामारी रूपमा फैलिएको कोभिड- १९ भाइरस को कारणले आज विश्व उम्कन सकेको छैन। यसको औषधि पत्ता लगाएको भनिए पनि दिनहुदिन संक्रमितको अवस्था नाजुक हुँदै अकालमा मर्नु परेको कुरा हामी सबैलाई आबगत् नै छ। यसबाट सम्पूर्ण जनताहरू आक्रान्त भएका छन्। विभिन्न सरोकारवालाहरु जनताको स्वास्थ्यमा गम्भीर नभए कुनैपनि राष्ट्र लाई ठुलो क्षतिContinue reading “भविष्यका कर्णधार विधार्थी माथी नलगाईयोस सत्ताको गैरजिम्मेवारको काँडेतार ?”

तथ्यांकमा देखिएको विश्व अर्थतन्त्रको डरलाग्दो तस्बिर ~नन्दलाल खरेल

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार नन्दलाल खरेल बढ्दो कोरोना कहर र आर्थिक असमानताले विश्व पुँजीवादी राजनीतिक तथा आर्थिक व्यवस्था कतै भत्कने त होइन भनेर विभिन्न विश्लेषण गर्न थालिएको छ । कोरोना भाइरसले मानवीय स्वास्थ्य र मनोविज्ञानमा मात्र असर पारेको छैन, विश्व अर्थतन्त्रमा समेत डरलाग्दो तस्बिर हाम्रो सामु देखा परेको छ । यसले आर्थिकContinue reading “तथ्यांकमा देखिएको विश्व अर्थतन्त्रको डरलाग्दो तस्बिर ~नन्दलाल खरेल”

आर्मीनीया-अजरबैजान द्वन्द्व: पैसाको लोभमा बिनातालिम युद्ध गर्न लगिएका एक सिरियाली युवकले जे भोगे -BBC NEWS

‏मोहम्मद इब्राहिम बीबीसी अरेबिक ९ अक्टोबर २०२० “हामी लडाइँ गर्न जाँदैछौँ भन्ने मलाई थाहा थिएन,” अब्दुल्ला (नाम परिवर्तन) ले एउटा सन्देश पठाउने एपमार्फत् मलाई भने। हाम्रो कुराकानी अनियमित र अस्वाभाविक छ। एकजना पत्रकारसँग आफू सम्पर्कमा रहेको आफूभन्दा माथिकाले थाहा पाए के गर्लान् भनेर उनी त्रसित छन्। “उनीहरूले २,००० डलर दिएर अजरबैजानको सीमास्थित सैन्य शिविरको सुरक्षाकाContinue reading “आर्मीनीया-अजरबैजान द्वन्द्व: पैसाको लोभमा बिनातालिम युद्ध गर्न लगिएका एक सिरियाली युवकले जे भोगे -BBC NEWS”

सन्त डा.केसी माथी क्षयिकरणको नियती बोकेको सत्ता ~ खगेस चन्द

पोखरा, असोज २२। डा.गोबिन्द केसि को बेडमा झुन्डाएको प्लेकार्डमा लेखिएको छ-“दुर दराजमा  मेडिकल शिक्षा  खोइ??”यो प्रश्नको जबाफ सरकारले दिन नसकेर नाजबाफ भएको छ, अझै भन्ने नै हो भने निरही भएर कानमा तेल हालेर सुतेको छ। राज्यले उठाउनुपर्ने मुद्दाहरु डा. केसिले उठाउनुभएको छ र जनताका लागि उहाँ कठिन बाटोमा हिड्दै हुनुहुन्छ। बिगत आठ बर्षदेखि चिकित्सा शिक्षाContinue reading “सन्त डा.केसी माथी क्षयिकरणको नियती बोकेको सत्ता ~ खगेस चन्द”

गणतन्त्र : पार्वती र चण्डाल्नीको कथा

यतिबेला देश कोरोना भाईरस कोभिड १९ को संक्रमण बाट मात्र संत्रासमा छैन जातिय बिभेदको कारण सामुहिक हत्याको घटनाले पनि संन्नटा छाएको छ। प्रजातन्त्र ,बहुदल ,लोकतन्त्रका लागि संघर्ष गर्दै जाँदा हामीले आज लैंगिक, जातीय लगायत विविध प्रकारका विभेद हटाएर सामाजिक न्याय स्थापित गर्ने संविधान ल्याइसकेका छौँ । फलस्वरूप आएको गणतन्त्रको १३ औं दिवश मनाउदै गर्दा उक्तContinue reading “गणतन्त्र : पार्वती र चण्डाल्नीको कथा”

Design a site like this with WordPress.com
Get started